काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५७ विन्दुले घटेको छ । यससँगै सूचक २०९६.७२ अंकमा अडिएको छ । ६ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा १७ कम्पनीको ८ सय १७ कित्ता सेयर कारोबार भएको हो । 

कुल २९ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here