काठमाडौं । नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न उनी मंगलबार बिहान इजरायल प्रस्थान गरेकी हुन् ।


इजरायलको हापोएल रानानाबाट लिग खेल्ने उनी युरोपियन लिग खेल्न जाने पहिलो नेपाली खेलाडी बनेकी छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here