काठमाडौं– शिव हमालको शब्द तथा लय सिर्जनामा नयाँ लोकदोहोरी गीतको भिडियोसार्वजनिक भएको छ । विनोद बाजुरालीको एरेन्ज तथा विक्रम परियार र सुनिता अधिकारीको स्वरमा खोलीको दोभानो बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् भने पवन सुस्लिङको छायाँकन तथा नवीन घर्तीमगरको सम्पादन रहेको छ ।

उक्त भिडियोमा दीपसागर, राजकुमार अधिकारी र आयुस्मा कार्कीले अभिनय गरेका छन् । भिडियोमा वियोगान्त माया प्रेमको कथा समेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here