नेपाली चलचित्र क्षेत्रमा देखिएको बिबाद मिलाउनका लागि चलचित्र सम्बध संस्थाहरु अक्षम भएको आरोप लाग्न थालेको छ ।  पछिल्लो समयमा चलचित्र सबन्धी बिबादहरु प्रहरी प्रशासनकोमा पुग्न थाले पछि ती संस्थाहरुको औचित्यमाथी प्रश्न उठन थालेको हो । 

चलचित्र क्षेत्रमा आबद्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले ती संस्थाहरुमाथी प्रश्न उठाएका हुन् । ‘चलचित्र सम्बन्धी एत्रा संघ संस्था भएर पनि बिबाद मिलाऊने सुलझाउने काम गर्न न सक्नु अनि न्यायका लागी प्रहरी गुहार्न पर्ने अवस्था आउनु कलाकार, निर्माता, बितरकको पक्राउ पुर्जी जारी हुनु दुःखद कुरा हो’ सांसद शाहले भनेका छन, ‘अदालत पूगेर नै सबै  विवाद मिलाऊने हो भने चलचित्र क्षेत्रको हित गर्ने भनेर खोलेको संस्थाको औचित्य चाई के हो ? ’ 


 सांसद शाहले चलचित्र सम्बध संस्थाहरुको औचित्य माथी प्रश्न उठाएका हुन ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here