काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा निधन भएका  १० जना नेपाली विद्यार्थीहरुको शव स्वदेश  नेपाल पठाउनका लागि शवसम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रकृयाबमोजिम इजरायलका सम्बन्धित निकायबाट भैरहेको जनाएको छ । त्यस्तै नेपाल फर्किन बाँकी रहेका नेपाली नागरिकहरुलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको जनाएको छ । 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले इजरायलमा बाँकी रहेका नेपालीलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिएको हो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here