काठमाडौंँ ,तेल अभिभ । गत हप्ता इजरायलमा हम्साले गरेको आक्रमणमा हालसम्म १३ सय जनाको मृत्यु भएको पुष्टि भएको छ ।

समाचार एजेन्सी एएफपीले यस आक्रमणमा मारिएका १०० भन्दा बढी विदेशीको सूची तयार गरेको छ। आक्रमणपछि बेपत्ता भएका वा बन्धक बनाइएका विदेशीको सङ्ख्या पनि यो सूचीमा थपिएको छ ।
अमेरिका: २७ जनाको मृत्युथाइल्याण्ड: २४ जनाको मृत्युफ्रान्स: १५ जनाको मृत्युनेपाल: १० जनाको मृत्युअर्जेन्टिना: सात जनाको मृत्युयुक्रेन: सात जनाको मृत्युरूस: चार जनाको मृत्युबेलायत: चार जनाको मृत्युचिली: चार जनाको मृत्युअस्ट्रिया: तीन जनाको मृत्युबेलारुस: तीन जनाको मृत्युफिलिपिन्स: तीन जनाको मृत्युब्राजिल: तीन जनाको मृत्युपेरु: दुई जनाको मृत्युरोमानिया: दुई जनाको मृत्यु
 
अष्ट्रेलिया, अजरबैजान, कम्बोडिया, आयरल्याण्ड, पोर्चुगल, स्पेन, स्विजरल्याण्ड, कोलम्बिया, पाराग्वे: एक-एक जनाको मृत्यु।
 
जर्मनी-मेक्सिको: धेरै मानिसहरूलाई बन्धक बनाएको छ । इटाली, पाराग्वे, श्रीलंका, तान्जानिया: धेरै बेपत्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here