काठमाडौं– कांग्रेसका पूर्वसांसद कर्मा घलेको निधन भएको छ । प्रोस्टेट क्यान्सरको समस्या रहेका घलेको मंगलबार शिक्षण अस्पतालमा उपचारकका क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रोस्टेटको क्यान्सरपछि उनको लामो समय भारतमा उपचार भएको थियो । केही समय अघिदेखि नेपाल फर्किएर उनले उपचार गराए पनि मंगलबार निधन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here