कालिकोट- सान्नीत्रिवेणी-५, कालिकोटमा सोमबारदेखि तेस्रो त्रिवेणी गोल्डकप (कर्णाली प्रदेश पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता) सुरु भएको छ ।

जसको समुद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले गरेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here