कपिलवस्त, १५ कात्तिक । श्रीमती हत्या आरोपमा मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन् ।  श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् ।  विनयकुमारले मालाले घाँटी कसेर सन्ध्याको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here