Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

काठमाडौं । गायिका शान्तिश्री परियार तथा गायक बिमल श्रीपालीको स्वरको ‘आलु मस्यौरा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोलाई अभिनेत्री पावला (पवित्रा आचार्य) ले निर्देशन गरेकी हुन् ।

यो गीतको म्युजिक भिडियोलाई अभिनेत्री पावला (पवित्रा आचार्य) ले निर्देशन गरेकी हुन् । सुभाष भट्टद्वारा कोरियोग्राफी गरिएको यो भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन छ । मिलन गुरुङ यो भिडियोका निर्माता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here