काठमाडौँ । काठमाडौँ महानगरपालिकामा महानगर प्रहरीले साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको छ।  शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म महानगर प्रहरीले गस्ती गर्ने महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

पाण्डेले देउसी भैलोको समयमा १ बजेसम्म ४ क्षेत्रबाट गस्ती हुने समेत बताए । काठमाडौँ महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here