काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधवार दुई खेलहरू हुँदैछन् । खेल च्यासल मैदान र दशरथ रङ्गशालामा हुनेछ । च्यासलमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लवबीच प्रतिस्पर्धा हुनेछ । विभागीय डर्बी भिडन्त दिउँसो २ः३० बजे सुरु हुनेछ ।

यस्तै रङ्गशालामा हुने खेलमा न्युरोड टिम एनआरटी र मनाङ मर्स्याङ्दी क्लवबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र मनाङबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here