Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

काठमाडौँ । गायिका अन्जु पन्त तथा किरण भुजेलको युगल स्वर रहेको ‘छेउमा नआऊ कान्छी तिमी’ बोलको गीत रिलिज भएको छ। रमेश एम के पौडेलको शब्द तथा शान भुसालको सङ्गीतमा तयार भएको यो गीत ‘डान्स बिट’मा रहेको छ।

गीतको भिडियोमा अभिनेता पुष्प खड्कालाई मोडल झरना रिसालसँग रोमान्टिक अन्दाजमा नाच्दै गरेको देख्न सकिन्छ। आर्यन फिल्मस्को  ब्यानरमा निर्माण भएको भिडियोका निर्देशक  विश्वजंग माझी हुन्। गीतमा ईश्वरलाल सिन्केमानाको छायाङ्कन रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here