काठमाडौँ । अभिनेता, निर्माता तथा निर्देशक नवल खड्काले नयाँ फिल्म ‘दोधारा चाँदनी’ निर्माण  गर्ने घोषणा गरेका छन् । खड्काले ‘दोधारा चाँदनी’ मा भारतले नेपाली सीमा अतिक्रमण गरेको बिषयमा कथाको रुपमा उठाउने छन् । 

सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मलाई खड्काले नै निर्माण गर्नेछन् । निर्देशक र कलाकारको बिषयमा अहिले उल्लेख गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here