काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा यूएईविरुद्ध आशिफ शेखले अर्धशतक बनाएका छन् ।

आशिफले ४४ बलमा १ छक्का र ६ चौका मद्दतमा ५३ रन बनाएका हुन् ।

यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याएको नेपालको सुरुआत भने राम्रो थिएन ।

नेपालले २.१ ओभरमै महत्वपूर्ण तीन विकेट गुमाइसकेको नेपालको इनिङ्स आशिफ र कप्तान रोहितले सम्हालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here