The News Buzzer
नेपाली बजारमा साओमी थर्टिन लाइट सार्वजनिक, के-के छ विशेषता ?
काठमाडौं । नेपाली बजारमा साओमी थर्टिन लाइट सार्वजनिक भएको छ । साओमी नेपालले हालै थर्टिन सिरिजको नयाँ मोडेल नेपाली बजारमा सार्वजनिक गरेको हो ।
८...
सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार गरिने
काठमाडौं । मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गर्ने सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर...
प्रहरीमा ४ डीआईजीलाई एआईजीमा बढुवा गर्न गृहको सिफारिस
काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी नायब महानिरीक्षक डिआईजी लाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी मा बढुवा गर्ने गृह मन्त्रालयले सिफारिस गरेको छ । बढुवा...
गायक दुर्गेश थापासहित तीन जना विरुद्ध प्रहरीमा उजुरी
काठमाडौं । गायक दुर्गेश थापासहित तीन जना विरुद्ध प्रहरीमा उजुरी परेको छ । टोखामा शनिबार वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट...
बालेन साहको गुनासो : ‘सरकारले मिटरब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउने आश्वासनमै सीमित...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले विगत केही वर्षदेखि सरकारले मिटरब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउने आश्वासनमै सीमित रहेको भन्दै गुनासो गरेका छन् । सोमबार...
नेपालमा पछिल्लो २४ घण्टामा ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक हजार २ सय ६६ जनामा गरिएको परीक्षणमा ६९...
बर्दिबासबाट हिँडेर आएका मिटरब्याज पीडितहरुलाई खुलामञ्चको गेटमै रोक्यो नगर प्रहरी
काठमाडौं । महोत्तरीको बर्दिबासबाट काठमाडौं हिँडेर आएका मिटरब्याजी पीडितहरुलाई महानगरले खुलामञ्च प्रवेश गर्न रोग गरेको छ । ठूलो संख्यामा आएको मिटरव्याजी पीडितहरुले जबरजस्ती खुलामञ्च र्छिन...
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । सरकारमा सहभागी हुने तयारीमा रहेको कांग्रेसले चैत १४ गते बिहान ९ बजे...
सम्पत्ति विवरण नबुझाउने कर्मचारी र जनप्रतिनिधिलाई कारबाहीको सिफारिस
काठमाडौं । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रले सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष कारबाहीको सिफारिस गरिएको छ ।...
विश्व बैंकले नेपाललाई १२० मिलियन अमेरिकी डलर प्रदान गर्ने
काठमाडौं । विश्व बैंकले नेपाललाई १६ अर्ब रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने भएको छ । बैंकले नेपाल सरकारको फ्ल्यागसिप विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयनमा...
































