The News Buzzer
एमाले नेता बस्नेत भेट्न गुण्डु पुगे मेयर बालेन
काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह एमाले नेता महेश बस्नेत भेट्न भक्तपुरको गुण्डु पुगेका छन् । मेयर शाह बुधबार बिहान भक्तपुर पुगेर बस्नेतसँग...
राष्ट्रपति भण्डारीले ७ वर्षसम्म कुशलतापूर्वक भूमिका निभाए : अध्यक्ष ओली
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वर्षसम्म कुशलतापूर्वक भूमिका निभाएको बताएका छन्। अखिल नेपाल महिला संघले बुधबार आयोजना गरेको...
राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शर्मा
काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानुनमा महिलाका पक्षमा भएका व्यवस्थाहरु कार्यन्वयन हुन नसक्ने चुनौती भएको बताएकी छन् ।...
पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने बताएका...
अमेरिकामा एक लाखभन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण
अमेरिका - अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड १९ को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका...
काठमाडौँ प्लाजा सार्ने तयारीमा महानगर
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्ने गरी काठमाडौँ प्लाजामा सार्ने अन्तिम तयारी गरेको छ ।
महानगरका अनुसार यही फागुनभित्र आवश्यक प्रक्रिया...
सिराहामा जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु
सिराहा- सिराहाको गोलजबरा नगरपालिका ३ जमदह चुरे क्षेत्रको जंगलमा होलीको अवसरमा साथीहरुसँग वनभोज खान गएका एक युवकको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ...
प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता, पछिल्लो राजनीतिक घटनाबारे गम्भीर छलफल
काठमाडौ - प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार...
आईसीसी विश्वकप लिग २ को अन्तिम शृंखलाका लागि नेपाली टीमको घोषणा
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाका लागि १४ सदस्यीय क्रिकेट टीमको घोषणा गरेको छ ।...
सामसङ ग्यालेक्सी एम १४ सार्वजनिक
काठमाडौं - सामसङले आफ्नो बजेट फोन ग्यालेक्सी एम १४ सार्वजनिक गरेको छ । फोनमा ६.६ इन्चको डिस्प्ले छ जसमा ९० हर्जको रिफ्रेसरेट दिइएको छ...































