The News Buzzer
शिल्पाले जितिन् छवि विरुद्धको मुद्दा, अब छविको आधा सम्पति पाउने
काठमाडौंँ - अभिनेत्री शिल्पा पोखरेलले छविराज ओझा विरुद्धको मुद्दा जितेकी छन् । काठमाडौं जिल्ला अदालतले शिल्पालाई छविले आधा सम्पत्ति दिने फैसला सुनाएको हो ।...
नेकपा एमालेको सरकारबाट बाहिरिने , समर्थन पनि फिर्ता
काठमाडौँ - नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकले पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो...
आईसीसी विश्वकप लिग–२ : सोमपालले दिलाए नेपाललाई पहिलो सफलता
काठमाडौँ - नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा पीएनजीविरुद्ध पहिलो सफलता हात पारेको छ ।
नेपालका लागि सोमपाल कामीले पहिले विकेट...
एमाले सचिवालय बैठक सुरु,परराष्ट्रमन्त्रीकाे विदेश भ्रमणबारे छलफल
काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेको लगायत विषयमा छलफल...
पार्किङ निषेध गरेको विरोधमा दरबारमार्ग क्षेत्रका सटर आज बन्द हुने
काठमाडौं - दरबारमार्ग क्षेत्रको सडक किनारमा काठमाडौं महानगरपालिकाले सवारी पार्किङ निषेध गरेको विरोधमा त्यहाँका व्यापारी व्यवसायीहरुले आज एक घण्टा सटर बन्द गर्दैछन् ।
काठमाडौं महानगरपालिकाको...
अभिनेता पल शाह रिहा
काठमाडौँ - अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया...
ट्रेजरी बिलको बोलकबोल गर्दै राष्ट्र बैंक
काठमाडौँ- नेपाल राष्ट्र बैंकले भोलि फागुन १५ गते १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन १७ गते...
प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं :प्रतिनिधिसभा बैठक बस्दैछ। सोमबार दिउँसो १ बजे बस्ने बैठकमा जनता समाजवादी पार्टीका सांसद शहनाथ रहमानको निधनमा शोक प्रस्ताव पारित हुने कार्यसूची छ।
सांसद रहमानको शनिबार...
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं - रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक छ।
उनका अनुसार...
काभ्रेका भूमिहीनलाई लालपुर्जा दिने तयारी
काभ्रे - काभ्रेपलाञ्चोकको १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको छ । जिल्लास्थित राष्ट्रिय भूमि आयोगको कार्यालयको सिफारिसमा २७ वर्षअघि निर्णय गरिएकामध्ये बाँकी...
































