Home Authors Posts by The News Buzzer

The News Buzzer

The News Buzzer
1110 POSTS 0 COMMENTS

शिल्पाले जितिन् छवि विरुद्धको मुद्दा, अब छविको आधा सम्पति पाउने

0
काठमाडौंँ - अभिनेत्री शिल्पा पोखरेलले  छविराज ओझा विरुद्धको मुद्दा जितेकी छन् । काठमाडौं जिल्ला अदालतले शिल्पालाई छविले आधा सम्पत्ति दिने फैसला सुनाएको हो ।...

नेकपा एमालेको सरकारबाट बाहिरिने , समर्थन पनि फिर्ता

0
काठमाडौँ - नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकले पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो...

आईसीसी विश्वकप लिग–२ : सोमपालले दिलाए नेपाललाई पहिलो सफलता

0
काठमाडौँ - नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा पीएनजीविरुद्ध पहिलो सफलता हात पारेको छ । नेपालका लागि सोमपाल कामीले पहिले विकेट...

एमाले सचिवालय बैठक सुरु,परराष्ट्रमन्त्रीकाे विदेश भ्रमणबारे छलफल

0
काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेको लगायत विषयमा छलफल...

पार्किङ निषेध गरेको विरोधमा दरबारमार्ग क्षेत्रका सटर आज बन्द हुने

0
काठमाडौं - दरबारमार्ग क्षेत्रको सडक किनारमा काठमाडौं महानगरपालिकाले सवारी पार्किङ निषेध गरेको विरोधमा त्यहाँका व्यापारी व्यवसायीहरुले आज एक घण्टा सटर बन्द गर्दैछन् । काठमाडौं महानगरपालिकाको...

अभिनेता पल शाह रिहा

1
काठमाडौँ - अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया...

ट्रेजरी बिलको बोलकबोल गर्दै राष्ट्र बैंक

0
काठमाडौँ-  नेपाल राष्ट्र बैंकले भोलि फागुन १५ गते १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन १७ गते...

प्रतिनिधिसभा बैठक बस्दै

0
काठमाडौं :प्रतिनिधिसभा बैठक बस्दैछ। सोमबार दिउँसो १ बजे बस्ने बैठकमा जनता समाजवादी पार्टीका सांसद शहनाथ रहमानको निधनमा शोक प्रस्‍ताव पारित हुने कार्यसूची छ। सांसद रहमानको शनिबार...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

0
काठमाडौं - रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक  छ। उनका अनुसार...

काभ्रेका भूमिहीनलाई लालपुर्जा दिने तयारी

0
काभ्रे  -  काभ्रेपलाञ्चोकको १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको छ ।  जिल्लास्थित राष्ट्रिय भूमि आयोगको कार्यालयको सिफारिसमा २७ वर्षअघि निर्णय गरिएकामध्ये बाँकी...