The News Buzzer
सांसद शहनाजको निधनप्रति सभामुखद्वारा दु:ख व्यक्त
काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टीका सांसद शहनाज रहमानको निधनप्रति दु:ख व्यक्त गरेका छन्।
सभामुख घिमिरेले एक विज्ञप्ति जारी गर्दै रहमानको असामयिक निधनप्रति...
हतियारसहित डेढ टन गाँजा बरामद
मकवानपुर – मकवानपुरमा डेढ टन गाँजासहित चरेश र हतियार बरामद भएको छ । कैलाश गाउँपालिका–६ दुम्सिखर्कका जितबहादुर मोक्तानको घरगोठ खानतलासी गर्दा गाँजा १ हजार...
राष्ट्रपतिमा निर्वाचनमा सहयोग गर्न नेकपा एसलाई एमालेले पठायाे पत्र
काठमाडाैं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा निर्वाचनमा सहयोग गर्न नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएका छन्।
ओलीले माधव कुमार नेपाललाई पठाएको पत्रमा पुस...
ओली मेरो पुरानो साथी हो, राष्ट्रपतिमा सघाउने विश्वास छः रामचन्द्र पौडेल
काठमाडौँ – कांग्रेस वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई सर्वसम्मत...
राष्ट्रपति निर्वाचनपछि निरन्तर प्रधानमन्त्री प्रचण्ड रहिरहनुहुन्छ : उपसभापति गुरुङ
काठमाडौँ - नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचन पछि पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको निरन्तरता हुने बताएका छन् ।
शुक्रवार नयाँ बानेश्वरस्थित...
दुर्गा प्रसाईं एमालेको केन्द्रीय सदस्यबाट बर्खास्त
काठमाडौँ - नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पदबाट हटाएको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
प्रसाईंले केही...
प्रधानमन्त्रीको पहलमा आगलागीका घाइतेलाई हेलिकप्टरमा काठमाडौँ ल्याइयो
काठमाडौँ - आगलागीमा परेर सिकिस्त भएका अछामको पञ्चदेवल विनायक नगरपालिका ८ कोसेडीका दुईजना युवाहरूलाई प्रधानमन्त्री कार्यालयको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ...
एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने
काठमाडौं- नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको केन्द्रीय सचिवालय नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो...
सिन्धुलीमा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु
काठमाडौं - सिन्धुलीमा जंगली हात्तीको आक्रमणबाट एक पुरूषको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट कमलामाई नगरपालिका-१३ स्थित रानिबासमा ४० वर्षीय दण्डपाणी पौडेलको मृत्यु भएको जिल्ला...
रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
काठमाडौँ - नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने...































