The News Buzzer
कैलालीमा बाघको छालासहित दुईजना पक्राउ
धनगढी - कैलालीमा बाघको छालासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका-२ अत्तरिया बसपार्कबाट ३ फिट लम्बाई र ५ ईन्च चौडाई भएको...
वृद्ध मृत्यु प्रकरण : दोहोरो झडपमा प्रहरीद्वारा ४ राउण्ड अश्रु ग्यास...
सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा प्रहरीले...
पृथ्वीबहादुर शाहविरुद्ध नौ जना अमेरिकी नागरिकको किटानी जाहेरी
काठमाडौँ - केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका पृथ्वीबहादुर शाहविरुद्ध नौ जना अमेरिकी नागरिकले किटानी जाहेरी दिएका छन् । शाहसहितको समूहले विभिन्न कम्पनी खडा गरी...
नवलपरासीमा ७ महिनामा दश हजारले लिए राहदानी
नवलपरासी - नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम) बाट चालु आर्थिक वर्ष २०७९/८० को सात महिनाको अवधिमा दश हजारले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयका...
रास्वपालाई सरकारमा ल्याउन दाहालमाथि ओलीको दबाब
काठमाडौँ - सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निरन्तर दबाबमा पारेका छन् । एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्रीको...
चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन, के रवि उम्मेदवार हुन पाउँछन्...
काठमाडौं- निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य...
गीतकार, निर्देशक डि .आर. सुजनको नयाँ गीत “उडेको चरी” सार्वजनिक(भिडियोसहित)
काठमाडौं- गीतकार, निर्देशक डि .आर. सुजनको नयाँ गीत “उडेको चरी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । सोही अवसरमा टेलि श्रृङ्खला सेतो घरको पनि ट्रेलर...
रास्वपा सभापति रवि लामिछानेको राहदानीबारे प्रहरीले थाल्याे अनुसन्धान
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे प्रहरीले अनुसन्धान थालेको छ । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध युवराज सफलले दिएको जाहेरी...
सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट दुई जना पक्राउ
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । आगमन टनेल गेट नजिकैबाट सुनजस्तो देखिने धातु ५ सय ग्राम सहित...
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु
काठमाडौँ - सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी...






























