Bishal Puri
सहकारी ठगी होस् कि मानव तस्करी, गल्ती गर्नेले सजाय भोग्नुपर्छः गगन...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन विपरीत काम गर्ने जोसुकै पनि अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् ।
शनिबार फेसबुकमा एक स्टाटस लेख्दै उनले...
एमाले सचिवालय बैठक २ घण्टा ढिला सुरु
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । पार्टी मुख्यालय च्यासलमा शनिबार बिहान ११ बजे बस्ने गरी बोलाइएको सचिवालयको ४० औँ बैठक...
रविलाई बेवास्ता गरिएको भन्दै पार्टी कार्यालय घेर्न पुगे रास्वपाका समर्थक
रास्वपा पार्टी कार्यालयमा अहिले प्लेकार्डसहित समर्थक तथा कार्यकर्ता बसिरहेका छन्। उनीहरुले रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरुलाई जेल नकोचेसम्म आन्दोलन जारी...
रास्वपाको केन्द्रीय समिति बैठक जारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक केहीबेर अघि सुरु भएको प्रमुख सचेतक सन्तोष परियारले...
प्रहरीको लापरबाहीका कारण गाडी दुर्घटना भएको भन्दै सुर्खेतमा आन्दोलन
काठमाडौँ । प्रहरीको लापर्बाहीका कारण गाडी दुर्घटना भएको भन्दै सुर्खेतमा आन्दोलन सुरु भएको छ । शुक्रबार दैलेखमा दुर्घटना भएको गाडी १५ सिटे भएको र...
जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण
काठमाडौं । जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ ।
विमानले कुबेतबाट १७१ जना यात्रु ल्याएको र फर्किंदा भैरहवाबाट १६८ जनाले टिकट काटेका छन...
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको...
फोर्स गाडी दुर्घटना अपडेटः तीन जनाको मृत्यु, २४ जनाभन्दा बढी घाइते
सुर्खेत । सुर्खेत–दैलेखको सिमानामा भएको फोर्स गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ख ९९८ नम्बरको गाडी शुक्रबार...
प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
उनीहरुलाई ११ असोजमा बसेको...
न्यायालयमा कार्य योजना र प्रतिबद्धताअनुसार काम नहुने अवस्थाः सांसद बराल
काठमाडौँ । सांसद सुनिता बरालले न्यायालयमा कार्य योजना र प्रतिबद्धताअनुसार काम नहुने अवस्था रहेको बताएकी छन् । शुक्रवार सर्वोच्चका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलामाथि भएको...
































