Bishal Puri
२ करोड भोट ल्याएपनि भ्रष्टाचारमा अनुसन्धान हुनुपर्छः रघुजी पन्त
काठमाडौँ । नेकपा एमाले सांसद रघुजी पन्तले सबभन्दा बढी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका व्यक्तिहरु पूर्वगृहमन्त्रीहरु रहेको टिप्पणी गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान...
चार दिनपछि २७.४१ अंकले बढ्यो सेयर बजार
काठमाडौँ । चार कारोबार दिनपछि सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । तीन दिन लगातार घटेको बजार चौथौ दिनमा २७.४१ अंकले बढेको हो...
सरकार कुनैपनि अनुसन्धानमा मानिसको मुख होइन, तथ्य र प्रमाण हेर्छः गृहमन्त्री...
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कुनैपनि आपराधिक कार्यको अनुसन्धान मानिसको मुख हेरेर नभई तथ्य र प्रमाणका आधारमा हुने स्पष्ट पारेका छन् ।
सोमबार संसद्को राज्य...
अख्तियार एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैनः प्रमुख आयुक्त राई
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार एक्लैले केही गर्न नसक्ने भएकाले सबैको सहयोग अनिवार्य हुने बताएका...
पार्टीमा तानाशाही शैलीको प्रतिवाद गरौँः भीम रावल
काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले पार्टीभित्रको तानाशाही शैलीको विरोध गर्न आह्वान गरेका छन् ।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नेता रावलले एमालेको जवज,...
राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री जाने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाने भएका छन् । समितिको ४१ औँ बैठक दिउँसो सवा...
साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेश
काठमाडौं । तोहुरा खातुनको ह्याट्रिकमा भुटानलाई हराउँदै साविक विजेता बंगलादेश साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको...
सेयर बजार २६१७ अंकमा झर्यो, बैंकिङमा उच्च गिरावट
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २६१७ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.१९ अंक घटेको हो...
अन्ततः मानवीयताका आधारमा काठमाडौंमै अवतरण गराइयो थाई एयर एसिया
काठमाडौं । नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद सकिएको) थाई एयर एसियाको जहाजलाई अन्ततः मानवीयताका आधारमा काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको छ ।
झन्डै एक दर्जन...
चुच्चे नक्सा अंकित १०० दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे...
































