Bishal Puri
लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता खनालले लिए शपथ
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको उपस्थितिमा उच्च...
टीआरसी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय लगिँदै
काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनबाट सर्वसम्मत पास भएको संक्रणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) राष्ट्रपतिबाट प्रमाणीकरणको तयारी गरिएको छ । यसका लागि विधेयक केही बेरमा...
एउटै प्लेनमा धनगढी पुगे प्रचण्ड र आरजु
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री आरजु राणा देउवा एउटै प्लेनमार्फत आज धनगढी ओर्लिएका छन् । बुद्ध...
एनएफडीसीबाट ‘पीताम्बर’को छायाङ्कन पुनः सुरु
काठमाडौँ । फिल्म ‘पीताम्बर’को छायाङ्कनको दोस्रो सेड्युल सुरु भएको छ । बालाजुस्थित एनएफडीसी ल्याबबाट सोमबारदेखि फिल्मको छायाङ्कन सुरु भएको निर्देशक कृषा चौलागाईले जानकारी दिइन्...
नाडा अटो शोमा महालक्ष्मी विकास बैंकको सहभागिता
काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शोमा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ...
नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक
काठमाडौं । प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा साजित महतको प्रस्तुतिमा तयार भएको नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक गरिएको छ । ‘हामी...
विद्युत् व्यापारको पहिलो सम्भावना भारत नै हो: वर्षमान पुन
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले विद्युत् व्यापारको पहिलो सम्भावना भारत रहेको बताएका छन् । मंगलबार ऊर्जा, जलश्रोत तथा...
सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षले पाउनुपर्छ : माओवादी केन्द्र
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दलले पाउनुपर्ने माग गरेको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै...
दिवाकरको ‘मायाबी’ लक्ष्मी पूजामा रिलिज हुने
काठमाडौँ । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायाबी’ आगामी कार्तिक १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । कार्तिक १५ गते लक्ष्मी पूजाको दिन हो ।...
प्रधानमन्त्री ओली र ओमनका विदेशमन्त्री अल्बुसाइदीबिच भेटवार्ता
काठमाडौँ । ओमानका विदेशमन्त्री शैयद बदर बिन हमद बीन हमुद अल्बुसाईदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा...
































