Bishal Puri
प्रकृतिको ‘परिवारप्रति नै श्रद्धाञ्जली’ व्यक्त भएको शब्द सच्याउन सभामुख घिमिरेको निर्देशन
काठमाडौँ । सभामुख देवराज घिमिरेले भारतको ओडिसामा प्रकृति लम्सालको हत्या भएको घटनाका सन्दर्भमा बोल्ने क्रममा 'परिवारप्रति नै श्रद्धाञ्जली' शब्दको प्रयोग भएको भए हेरेर सच्याउन...
लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले भन्सारमा रहेका लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा...
स्वास्थ्यमन्त्रीले बिमा कार्यक्रम अलपत्र पारेको सांसद कार्कीको आरोप
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाएकी छन् । प्रतिनिधिसभाको सोमवारको...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ
हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष प्राडा दिनेशकुमार लम्सालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमबार प्रतिष्ठानका उपकुलपति डा....
युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो
वासिङ्टन । अमेरिकाको अन्तर्राष्ट्रिय विकास सम्बन्धी एजेन्सी ‘युएसएड’का अधिकांश कर्मचारीलाई बिदामा पठाइएको वा जागिरबाट निकालिएको छ ।
डोनाल्ड ट्रम्प राष्ट्रपति बनेलगत्तै युएसएडमार्फत विभिन्न मुलुकलाई दिँदै...
कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा
अक्ल्याण्ड । आफ्नो कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका वाणिज्य मन्त्री एन्ड्रयु बेयलीले राजीनामा दिएका छन् । बेयलीले गत हप्ता एक कर्मचारीको हातको माथिल्लो भागमा ‘समातेका’...
संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिनेछ : प्रचण्ड
कचनकवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताएका छन् । जनतासँग माओवादी...
ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा
काठमाडौँ । ललितपुर महानगरपालिकाले लगनखेल स्थित ५ नम्बर वडा कार्यालय भवन र जिल्ला अदालत हुँदै लगनखेल चोक सम्मका घर र टहराहरु भत्काएर बाटो फराकिलो...
धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक
म्याग्दी । सडक सुविधा पुगेसँगै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाको बगर, सिम्कोसका साथै चेचुङ र खिवाङ गाउँका बासिन्दा लाभान्वित भएका...
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
काठमाडौँ । टेलिटक प्रालिले आफ्नो नयाँ एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ ।
एचएमडी क्रेस्टमा यो सेगमेन्टकै पहिलो ५० मेगापिक्सेलको सेल्फी क्यामेरा तथा पछाडिपट्टि...
































