Bishal Puri
पक्राउ परे लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी
लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई काठमाडौँको बालुवाटारबाट पक्राउ गरिएको हो ।
पुल्चोकमा मुख्य कार्यालय रहेको लालीगुराँस...
बाबुरामले सरकारलाई दिए बुढीगण्डकीको काम अघि बढाउन भदौसम्मको अल्टिमेटम
काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन माग गर्दै सरकारलाई मागपत्र बुझाएका छन् ।
सरकारले...
‘कल्की २८९८’ को बक्स अफिसमा सुखद् सुरुवात
काठमाडौं । बहुप्रतीक्षित भारतीय फिल्म ‘कल्की २८९८ एडी’ बिहीबारबाट विश्वव्यापी प्रदर्शनमा आएको छ । साइन्स फिक्सन यो फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र...
बीपी र मदनको नाममा बजेट नदिँदा कांग्रेस–एमालेले नगरसभा बैठक रोकेको मेयर...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कांग्रेस र एमालेका नेताका नाममा करोडौँको कार्यक्रम गर्न नमन्दा नगरसभा बैठक रोकिएको बताएका छन् ।
शुक्रबार दिउँसो सामाजिक...
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
काठमाडौँ । पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको छ । पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग खुलेको हो । राजमार्ग खुलेसँगै शुक्रबार बिहानदेखि रोकिएका...
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार...
कास्कीमा २१ विद्यार्थीले ल्याए ४ जीपीए
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा कास्कीका २१ विद्यार्थीले उच्च ग्रेड प्राप्त गरेका छन् । गत वर्षको तुलनामा यो संख्या बढेको हो...
ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु
काठमाडौं । तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको...
विवाहको बहानामा युवतीलाई चीनमा पुर्याएर बेच्ने महिला पक्राउ
काठमाडौं । विवाहको बहानामा एक युवतीलाई चीन पुर्याएर मानव बेचबिखन गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका-१...
धान रोपाइँको क्षेत्रफल घट्ने अनुमान
काठमाडौँ । यो वर्ष नेपालमा धान रोपाइँको क्षेत्र घट्ने अनुमान गरिएको छ । ललितपुरस्थित कृषि विभागमा बिहीबार ‘२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ’ महोत्सव,...
































