Bishal Puri
हारबाट हतोत्साहित हुनुपर्ने अवस्था छैन : सोमपाल कामी
काठमाडौँ । खराब ब्याटिङ गरेपछि नेपालले मंगलवार नेदरल्याण्ड्सविरुद्ध हारसँगै आइसिसी ट्वान्टी–२० विश्वकपको यात्रा सुरु गरेको छ । अमेरिकाको टेक्सासमा नेदरल्याण्ड्सबिरुद्ध बिर्सन लायक ब्याटिङपछि बलिङमा...
पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्त्वपूर्ण छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास...
सरकारले अपाङ्गता भएकालाई सहयोगी उपलब्ध गराउन बजेटको व्यवस्था गर्नुपर्छ : सांसद...
काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पूर्ण असक्त अपाङ्गता भएका व्यक्ति सहयोगी उपलब्ध गराउने संवैधानिक व्यवस्था तत्काल कार्यान्वयन हुने गरी बजेटको...
कोशी सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्रीको रिट श्रेष्ठ र ढकालको इजलासमा
काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । बुधबार उक्त रिट...
राखेप र राष्ट्रिय खेल संघको क्यालेन्डर सार्वजनिक
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राखेप र राष्ट्रिय खेल संघको आ.व. २०८१/०८२ को क्यालेन्डर मंगलबार...
अर्थमन्त्रीले प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौँ । संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथिको सामान्य छलफल बुधबार सकिँदैछ । ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा बोल्न बाँकी सांसदले...
अनु चौधरी र सुमन केशिको नयाँ गीतमा समिर सुबेदी र ऋचा...
काठमाडौँ । बिगत एक दशक देखि मोडलिङ्ग र अभिनयमा रमाउदै आएका मोडल कलाकार तथा पत्रकार समीर सुवेदी "अब त्यही गरौंला यो मनले जे भन्छ"...
संघीय संसदमा सांसदहरुको संख्या नै बढी भयोः डा. चन्द भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले संघीय संसदमा सांसदहरुको संख्या बढी भएको टिप्पणी गरेका छन् ।निर्वाचित र समानुपातिक गरेर सांसदहरुको संख्या बढी...
बालेन साहले आफ्नो अभिव्यक्ति तत्काल सच्याउनुपर्छः महेश बर्तौला
काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पछिल्लो अभिव्यक्तिले आफैलाई गिज्याईरहेको टिप्पणी गरेका छन् । उनले एमाले...
प्रिन्स युवराज निर्माता अमेरिकामा सफल व्यवसायी अब नेपाली चलचित्रमा लगानी गर्दै
काठमाडौँ। सर्लाही जिल्लामा जन्मिएका प्रिन्स युवराज कार्की बिगत १४ बर्ष देखि अमेरिकामा बस्दै आएका छन्। प्रिन्स युवराज कार्की अमेरिकामा आफ्नै व्यवसाय गर्दै सफल व्यावसायीको...































