Bishal Puri
तिला नदीमा डुबेर बेपत्ता युवकको शव फेला
कालिकोट । कालिकोटको तिला नदीमा शनिवार डुबेर बेपत्ता भएका युवकको शव भेटिएको छ ।
तिलागुफा नगरपालिका–४, राचुँलीका २१ वर्षीय भजन शाहीको शव आइतबार दिउँसो फेला...
संसद भवन परिसरबाट तीन जना पक्राउ
काठमाडौँ । संसद भवन परिसरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संसद भवनको गेटभित्र नै प्रवेश गरेर प्रदर्शनको तयारी गरिरहेका तीन जनालाई आइतबार...
छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु : गृहमन्त्री लेखक
काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लगायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार गृह मन्त्रालय पुगेर समितिका संयोजक...
परराष्ट्रमन्त्री डा देउवा र युएइका मन्त्रीबिच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स् युएईका विदेश, अर्थ तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघले ओमनको राजधानी मस्कटमा...
हेमोफिलियाका बिरामीलाई औषधी निःशुल्क उपलब्ध गराउन सम्झौता
काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबिच सम्झौता भएको छ...
प्रतिमा गौतमको प्रश्नमा प्रधानमन्त्रीले के दिए जवाफ ?
काठमाडौँ । प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा सांसद प्रतिमा गौतमले विकास निर्माणमा भएका समस्याका सम्बन्धमा प्रश्न गरेकी छन् । ठुलो आयोजनाहरु दशकौँसम्म ढिला हुने गरेको भन्दै...
प्रकाश ज्वालाको प्रश्नमा यस्तो छ ओलीको जवाफ
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । उनले भूकम्पपछिको पुनर्निर्माण साथै विकास निर्माणका सम्बन्धमा प्रश्न गरेका...
बेलुन विस्फोट घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन...
६८ करोड बजेट रकमान्तर भएकोमा वर्षमानको असन्तुष्टि
काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले अघिल्लो सरकारले विनियोजित गरेको बजेट नयाँ सरकारले रकमान्तर गर्ने काम भएको भन्दै असन्तुष्ट जनाएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा...
सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्नुपर्नेमा सांसद कंसाकारको जोड
काठमाडौँ । रास्वपा सांसद विन्दवासिनी कंसाकारले सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा हरेक वर्ष...
































