Bishal Puri
काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने भएको छ । आज एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिकाले करार सेवामा २४१ जना...
मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ट्याम्पो पार्कमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । गए राति भएको सो दुर्घटनापछि अस्पताल...
एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजे संसद् भवन नयाँबानेश्वर स्थित ल्होत्से हलमा बस्ने एमालेका...
नीतिगत सुधार र स्थायित्वका लागि सहकार्य आवश्यक
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त वैठकमा आर्थिक वर्ष २०८१।८२ को बजेट मार्फत महासंघको माग अनुरुप नयाँ चरणको सुधारका लागि आयोग...
रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । गृहमन्त्री लामिछानेले ट्राफिक निर्णय उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने...
हावाहुरीले रौतहटमा लाखौँको क्षति
काठमाडौँ । बिहीबार साँझ आएको हावाहुरीले रौतहटमा घरका छाना उडाउँदा लाखौँको क्षति भएको छ । हावाहुरीले विद्युत् पोल ढल्दा विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध...
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
काठमाडौँ । बढैयाताल गाउँपालिका-५ खैसास्थित माछा पोखरीको डिलमा रहेको झुपडीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय राजु सुनार समेत ६ जनालाई प्रहरीले...
फेसबुक ह्याक गरेर ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । अनलाईन मार्फत ठगी गरेको अभियोगमा सर्लाही बागमती नगरपालिका-१ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
म्याग्दे गाउँपालिका-४ का अध्यक्षको सामाजिक...
बजेटको ‘डिफेन्स’ गर्न सांसदहरूलाई प्रचण्डको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सांसदहरूलाई एक ढिक्का भएर बजेटको ‘डिफेन्स’ गर्न निर्देशन दिएका छन् । शुक्रवार सिंहदरबारस्थित सो पार्टीको संसदीय दलको...
चट्याङ लागेर मजदुर महिलाको मृत्यु
काठमाडौँ । लहानमा चट्याङ लागेर एक मजदुर महिलाको मृत्यु भएको छ। लहान नगपालिका १८ सोभनपुरका करिव ४० वर्षीय हसिरन खातुनको खुट्टिखोलामा गिट्टी–बालुवा चाल्न गएको...































