Bishal Puri
ललितपुरबाट ५ हजार नक्कली नोटसहित किशोर पक्राउ
काठमाडौँ । ललितपुरबाट प्रहरीले नक्कली नोटसहित एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१० बस्ने १८ वर्षीय किशोर छन् ।
उनलाई सानेपाबाट पक्राउ...
काकाको हत्या गरेको आरोपमा भतिज पक्राउ
काठमाडौँ । हत्या आरोपमा प्रहरीले सल्यानबाट एक जनालाई पक्राउ गरेको छ । शारदा नगरपालिका–६ बरला बस्ने आफ्नै काका ४२ वर्षीय घनश्याम बिष्टको हत्या आरोपमा...
घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा तीव्र गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको...
संसद्लाई विधिसंगत रूपमा छलफलको केन्द्र बनाऔँ : सभामुख घिमिरे
काठमाडौँ । प्रतिनिधिभाका सभामुख देवराज घिमिरेले संसद्लाई विधिसंगत रूपमा छलफलको केन्द्र बनाउनुपर्ने बताएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले उठेर विरोध...
तमिल नाडुमा स्मार्टफोन उत्पादन गर्दै गुगल
काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले दक्षिण भारतको तमिल नाडु राज्यमा अर्बौँ डलर लगानी गर्दै छ । कम्पनीले स्मार्टफोन उत्पादन कारखाना खोल्न तमिल...
प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक जेठ १३ मा बस्ने
काठमाडौँ । प्रतिपक्षी दलहरूको अवरोधका बिच शुक्रबारको नीति तथा कार्यक्रममाथिको छलफल बैठक प्रभावित हुन पुगेको छ । प्रमुख प्रतिपक्षीसहितका अन्य दलका सांसदहरूले बोल्ने समय...
यूनाइटेड अजोड इन्स्योरेन्सले १००ः १५ रेसियोमा हकप्रद सेयर जारी गर्ने
काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ । नियामक बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धिका लागि २०८१ असार मसान्तसम्मको समय...
कार्यदलमा जुटेन सहमति, कांग्रेसको नयाँ प्रस्ताव
काठमाडौँ । संसदीय छानविन समितिको कार्यादेश (टिओआर) टुङ्ग्याउन बसेको कार्यदल बैठकमा नेपाली कांग्रेस केही लचक बनेको छ । यद्यपि कार्यदलमा टिओआर के बनाउने विषयमा...
विपक्षी र कार्यदल निर्णयको पखाईमा सभामुख
काठमाडौँ । ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक समयमा सुरु हुन सकेको छैन । सिंहदरबारमा संसदीय छानबिन समितिको कार्यदल बैठक र बानेश्वरमा विपक्षी...
संसद् भवनमा विपक्षी दलको बैठक
काठमाडौँ । सङ्घीय संसद्का विपक्षी दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित संसद् भवनमा रहेको कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा विपक्षी दलको बैठक सुरु...
































