Bishal Puri
देउवा र गगन थापामाथि छानबिन गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापामाथि लगाएको आरोप प्रमाणित गर्न...
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।
सिरोहियाविरुद्ध जिल्ला...
संसदमा विकसित घटनाक्रमहरू सुखद छैनन्: अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरू सुखद नरहेको बताएका छन् । आज धनुषामा समाजवादी...
संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन
काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको छ...
पशुपतिको भेटी चोरीमा पक्राउ परेकाले भनेः कोषाध्यक्षले नै चोर्न अह्राए
काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न कर्मचारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीलाई पोलेका छन् ।
कोषाध्यक्ष सुवेदीको निर्देशनमा आफूले भेटी चोरेर उनैलाई...
सभामुखसहित शीर्ष नेताको बैठकमा जुटेन सहमति
काठमाडौँ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल विना निष्कर्ष सकिएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार झण्डै तीन घण्टा भएको छलफलमा नेपाली...
संसदीय छानबिन समिति गठनमा समर्थन गर्न सक्दैनौँः रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको निष्कर्ष निकालेको छ ।
मंगलबार बिहान सिंहदरबारस्थित आफ्नो संसदीय दलको...
राजु गिरीको निर्देशन र बाबुल गिरीको स्वरमा हे आमा बोलको नयाँ...
निर्देशक राजु गिरीले निर्देशन गरेको नयाँ गित सार्वजनिक भएको छ । हे आमा बोलको गित आमाको मुख हेर्ने अघिल्लो दिन आरआर स्टुडियो युटुबल च्यानलबाट...
नयाँ दल दर्ताको निवेदन अवैधानिकः जसपा
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाले पार्टी विभाजनका लागि दिइएको निवेदनलाई अवैधानिक भनेको छ ।
आइतबार अशोक राईको समूह जसपा विभाजन र नयाँ दल...
नेप्से परिसूचकमा १५.६२ अङ्कको गिरावट
काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १५.६२ अङ्कको गिरावट आएको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से अन्तिम समयसम्म ०.७९ प्रतिशतको...
































