Bishal Puri
जित्नै पर्ने दबाबमा रहेको नेपाल टस जितेर पहिले फिल्डिङ गर्दै
काठमाडौं- नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच शनिबार दोस्रो टी-२० खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । टियू मैदान, कीर्तिपुरमा...
टीआरसी विधेयकमा कांग्रेस लचिलो हुनेवाला छैन : डा.कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको तत्कालीन गठबन्धन फुटाउन भूराजनीतिक खेल खेलेको बताएका छन् ।...
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा...
एकीकृत समाजवादीको महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने
काठमाडौं- नेकपा एकीकृत समाजवादीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने १० औं राष्ट्रिय महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको...
नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन सम्बन्धी जानकारीमूलक कार्यक्रम
काठमाडौँ । नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससँगको समन्वयमा ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । धितोपत्र बजार, लगानी र...
लगानी सम्मेलनको तयारी तीव्रः अर्थमन्त्रीद्वारा ४० बढी देशका राजदूत र नियोग...
काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गरेका छन् । आगामी १६ र १७ वैशाखमा...
जिल्ला प्रहरी कार्यालयमा भोजपुरी भाषामा नागरिक बडापत्र
काठमाडाैँ । जिल्ला प्रहरी कार्यालयमा भोजपुरी भाषामा नागरिक वडा पत्र राखिएको छ । भाषिक समस्याका कारण आम नागरिकले प्रहरी सेवाबाट वञ्चित वा थप झन्झट...
जसपाको केन्द्रीय सङ्गठन विभागको बैठक बस्दै
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सङ्गठन विभागको बैठक बस्दै छ । सङ्गठित पार्टी सदस्यता वितरण र नवीकरणको अवस्थाबारे छलफल गर्न विभागको...
रोकिराखेको बसमा कार ठोक्किँदा चालकसहित ३ जना घाइते
काठमाडाैँ । रोकिराखेको बसमा कार ठोक्किँदा चालकसहित ३ जना घाइते भएका छन् । तनहुँको म्याग्दे गाउँपालिका वडा नं. १ गुणादी स्थित पृथ्वी राजमार्ग सडक...
अनमोलको जन्मदिनमा फिल्म ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक
काठमाडौँ । फिल्म ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर फिल्मको फस्टलुक बाहिर ल्याएको हो ।...
































