Bishal Puri
रक्सी सेवन गरेको सुरमा श्रीमतीद्वारा श्रीमानको हत्या
काभ्रे । श्रीमानको हत्या गरेको अभियोगमा एक जना महिला पक्राउ परेकी छन् । नमोबुद्ध नगरपालिका(५ कानपुर बस्ने ५९ वर्षीय धनवीर दमाईलाई लट्ठी प्रहार गरी...
विद्यार्थीलाई गोली हान्ने शिक्षक निलम्बित
ढाका । बङ्गलादेशमा मेडिकल कलेजका एक जना शिक्षकलाई निलम्बन गरिएको छ । कक्षामा पढाई भइरहेको समयमा भनाभन भएपछि शिक्षकले बन्दुक निकालेर आफ्नै विद्यार्थीको घुँडामा...
राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्न देउवाले बोलाए बैठक
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे दलको...
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले तोकिन् अध्यक्षको निर्वाचन
काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन २९ गतेका लागि तोकेको सभालाई जानकारी गराएकी छिन् ।
आइतबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गर्दै...
उपेन्द्र यादवले लिए शपथ
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आइतबार जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित...
निर्देशक प्रदीप शाहीको नयाँ फिल्ममा प्रदीप अनुबन्धित
काठमाडौं । बेलायतमा बस्दै आएका निर्देशक प्रदीप शाहीको नयाँ फिल्ममा प्रदीप अनुबन्धित भएका छन् । शनिबार निर्माण टिम र प्रदीपबीच सहकार्यका लागि संझौता भएको...
नेकपा माओवादी केन्द्रबाट २ जना गाउँ कमिटी अध्यक्ष एमालेमा प्रवेश
काठमाडौँ । गुल्मीमा नेकपा माओवादी केन्द्रबाट २ जना गाउँ कमिटी अध्यक्ष एमालेमा प्रवेश गरेका छन् । शनिवार नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष...
अर्थतन्त्रको एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक...
मुलुकको अवस्थामा परिवर्तन भएन भन्ने कुरा सही होइनः ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर चलेको हल्ला उचित नभएको बताएका छन् । शनिवार...
गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त हुँदैनः राजेन्द्र महतो
काठमाडौँ – राष्ट्रिय मुक्ति क्रान्ति अभियानको शुरुवात गरेका नेता राजेन्द्र महतोले गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त नहुने बताएका छन्। जनकपुरधाम विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग...
































