Bishal Puri
नामिबियासँग हार्यो नेपाल
काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा मंगलबार घरेलु टोली नेपाल पराजित भएको छ । नामिबियाले नेपाललाई २० रनले हराएको हो...
मातृका यादवद्वारा भारतको प्रवास इन्चार्ज पद अस्वीकारv
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी निकट भारतको प्रवास कमिटीको इन्चार्ज पदको जिम्मेवारी अस्वीकार गरेका छन् । जारी माओवादी स्थायी कमिटी...
प्रचण्डले खगराजलाई अघि सार्दा माओवादीमा मतभेद
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश सांसद खगराज भट्टलाई मुख्यमन्त्री बनाउने गरी नेतृत्व परिवर्तन गर्ने भनेर...
जिल्ला प्रशासन कार्यालय ललितपुर अगाडि किसानले पोखे दुध
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुर अगाडि किसानले दूध पोखेर विरोध गरेका छन् । ललितपुर जिल्ला दुग्ध उत्पादन सहकारी संघ लिमिटेडले दुग्ध उत्पादक किसानको...
रुपन्देहीमा आगो ताप्ने क्रममा जलेर मृत्यु
काठमाडौँ । रुपन्देहीको कञ्चन गाउँपालिका-१ सानो उकाली बस्ने ७९ वर्षीया मन कुमारी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आफ्नै घरमा आइतबार...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । झापाको कनकाई नगरपालिका-८ खाडिबस्तीस्थित सडकमा मे.१...
जनक बर्तौलामाथि आक्रमण गर्ने मुख्य योजनाकार कारागार चलान
काठमाडौँ । जनक बर्तौलालाई आक्रमण गर्ने मुख्य योजनाकार क्रान्ति बराइली उर्फ निलम विश्वकर्मालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँले मोरङको...
पहिलो ओभरको पहिलो बलमै आउट भए कुशल भुर्तेल
काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नामिबियाले दिएको दुई सय सात रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली नेपालले पहिलो ओभरमै...
राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिनुपर्ने स्थायी समिति सदस्यहरूको सुझाव
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने माग उठेको छ । मंगलबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको...
अमेरिकाको १४ सहरमा नेपाली कमेडियनको प्रस्तुति
काठमाडौँ । नयाँ पुस्ताका हास्य कलाकारहरू सहभागी अमेरिका केन्द्रित कार्यक्रम ‘अब हाँस्छ अमेरिका’ सकिएको छ । अमेरिकाको विभिन्न १४ सहरमा कार्यक्रम सकिएको संयोजक विनोद...
































