Bishal Puri
थानकोट बसपार्कमा प्रहरीमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका-३ थानकोट बसपार्कस्थित डियूटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सर्लाहीको मलंगवा नगरपालिका-६ घर भई काठमाडौं...
कोशी प्रदेशबाट माओवादी केन्द्रकी नेतृ कार्कीले पनि दर्ता गराइन् उम्मेदवारी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले पनि कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् । सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको...
तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य
काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ७००...
सरकारले चाहे हप्ता दिनमै विमितले उपचार पाउन सक्छन्ः सांसद शर्मा
काठमाडौं- नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले सरकारले चाहे एक हप्तामै सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बीमा गरेका विमितले उपचार पाउनसक्ने बताएका छन्।नेपाली कांग्रेस...
राष्ट्रियसभा उम्मेदवार छनोटमा महामन्त्री शर्माको ६ बुँदे मौखिक विमति
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोटमा नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि ६ बुँदे विमति राखेका छन् । कांग्रेसको संसदीय बोर्डले राष्ट्रिय...
ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवको अवसरमा मधेश र गण्डकी प्रदेशमा निःशुल्क...
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले...
बुटवलमा सार्वजनिक स्थलमा बनेका घरटहरा हटाउन सुरू
काठमाडौँ ।बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान शुरु गरेको छ ।सार्वजनिक स्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, पार्क...
माघ १ गते योग दिवस मनाउन सबै स्थानीय तहलाई परिपत्र
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १ गते योग दिवस मनाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । शिक्षा, विज्ञान तथा...
४२ केजी गाँजाको धुलोसहित दुई जना पक्राउ
काठमाडौँ । प्रहरीले पर्साबाट ४२ केजी गाँजाको धुलोसहित दुई जनालाई पक्राउ गरेको छ। पर्सा सखुवाप्रसौनी गाउँपालिका–५ महुवन चोकस्थित नहरको सडकखण्डबाट दुई जनालाई प्रहरीले पक्राउ...
नेप्से परिसूचक २६ दशमलव ३६ अंकले घट्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २६ दशमलव ३६ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर दुई...
































