Home Authors Posts by Bishal Puri

Bishal Puri

Bishal Puri
6911 POSTS 0 COMMENTS

झापामा झण्डै तीन सय पूजास्थल (घाट) निर्माण गरिए

0
काठमाडौं ।छठ पर्वका लागि दमकमा यसवर्ष झण्डै तीन सय पूजास्थल ९घाट० निर्माण गरिएका छन् । मैथिली सेवा समितिको आयोजनामा संस्थागत रुपमा मनाइँदै आएको छठमा...

विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

0
काठमाडौं । एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे...

राष्ट्रपति र प्रधानमन्त्री संविधान सिध्याउने कुरामा लाग्नुभएको छ : ओली

0
काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाएका...

जसपाको कोशी प्रदेशस्तरीय प्रशिक्षण ओखलढुंगामा सुरु

0
ओखलढुंगा । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेशस्तरीय दुई दिवसीय प्रशिक्षण सुरु भएको छ। ओखलढुंगास्थित जिल्ला समन्वयको सभाहलमा आजदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा...

हत्या अभियोगमा आठजना पक्राउ

0
बर्दिया, १ मङ्सिर । बर्दियाको गुलरिया नगरपालिका –५ स्थित सुहेलवामा हत्या अभियोगमा आठ जनालाई पक्राउ गरिएको छ । प्रहरीले घटनाको मुख्य आरोपमा गुलरिया नगरपालिका–६ का...

तीन महिनामा १३ करोडको टुथ ब्रस भित्रियो

0
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०र८१ को तीन महिनाको अवधिमा १३ करोड ४४ लाख रुपैयाँ बराबरको टुथ ब्रस आयात भएको छ । भन्सार विभागको...

खोजबिनको माग गर्दै विपिनका बुबाआमाले भेटे परराष्ट्रमन्त्री

0
काठमाडौं । त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन्...

 पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाने

0
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाने भएका छन् । पूर्वराजा शाह विर्तामोड नगरपालिका १ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डीपफेक बारे चिन्ता व्यक्त

0
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट ‘डीपफेक’ बनाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन् । उनले त्यसो गर्दा समस्या हुने भएकाले सञ्चारमाध्यमले...

रास्वपा आजदेखि घरदैलो अभियानमा

0
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) ले आजदेखि घरदैलो अभियान थालेको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार निर्वाचन भएको एक...