Bishal Puri
१४ मंसिरदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने एमालेको निर्णय
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो १४ मंसिरदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ ।
बुधबार ललितपुरको च्यासलस्थित पार्टी...
पाँच राउण्ड गोली र लागूऔषधसहित दुईजना पक्राउ
सप्तरी । खडक नगरपालिका-११ बनौलीबाट थ्रिनटथ्री राइफलको गोली ५ राउण्ड, अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट २ ट्याब्लेटसहित २ जनालाई प्रहरीले...
बलात्कार आराेपमा एकजना पक्राउ
पाल्पा। १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी ईस्मा गाउँपालिका-६ बस्ने २६ वर्षीय जिज्ञाश दाहाललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका-८ तल्लो डुम्रे बस्दै...
सिरहामा वनकर्मीको सेटिङमा चुरे क्षेत्रमा व्यापक काठ तस्करी, काठसहित सःमिल सञ्चालक...
सिरहा २२ कात्तिक । चुरे क्षेत्रमा वन फडानी तथा तस्करीमा सिरहाका वनकर्मीको मिलोमतो रहेको पाइएको छ । यहाँको वन कर्मचारीसँग सेटिङ मिलाएर सःमिल संचालकहरू...
सामान्य अंकले बढ्यो सेयर बजार
काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको...
एसीसी यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक, नेपालले पहिलो पाकिस्तानसँग खेल्ने
काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सीसी यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरिएको तालिकाअनुुसार नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग...
सिरहाको नरहा गाउँपालिकाका वडा अध्यक्षहरूको सेवा नै ठप्प पार्ने चेतावनी
सिरहा । सिरहाको नरहा गाउँपालिकाका वडा अध्यक्षहरूले आन्दोलनको चेतावनी दिएका छन् । आर्थिक वर्ष २०७९/८० को आयव्यय विवरण, प्रत्येक वडामा एकजना कम्प्युटर अपरेटर, तत्काल...
चीनले दियो भूकम्पपीडितका लागि ४० करोड बराबरको राहत सामग्री
पोखरा, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदुत छन् सङमार्फत् जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री बुझेका छन्...
भुकम्प पिडितका लागि कर्णाली प्रदेश सरकारले पठायो रकम(विवरणसहित)
काठमाडौँ । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले पश्चिम नेपालले ठुलो जनधनको क्षति व्यहोर्नुपरेको छ । भुकम्प प्रभावित क्षेत्रका नागरिकहरूका लागि कर्णाली...
पर्यटन मन्त्रालयअन्तर्गतका विभिन्न संघसंस्थाहरुबाट ४ करोड बढी प्रधानमन्त्री राहत कोषमा सहयोग
काठमाडौं, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाहरूले ४ करोड भन्दाबढी रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गरेका छन् ।
बुधबार बिहान बालुवाटारमा...
































