Bishal Puri
युट्युबमा आयो ‘कबड्डी ४’
काठमाडौँ । गत वर्षको हिट फिल्म ‘कबड्डी ४’ युट्युबमा रिलिज भएको छ । निर्माण संस्था बाँसुरी फिल्मस्ले आफ्नै युट्युब च्यानलमार्फत यो फिल्म रिलिज गरेको...
सुनसरीमा १ सय ४ जनाको निःशुल्क दाहसंस्कार
इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका एक सय चारको निःशुल्क दाहसंस्कार गरेको छ । उपमहानगरको सहयोगमा आर्थिक अवस्था कमजोर भएका परिवारको...
राष्ट्रसंघीय महासचिव गुटेरेसको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु
काठमाडौं, १५ कात्तिक । नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको लेक लागेर मृत्यु...
नेपाल भ्रमण सकेर फर्किए राष्ट्रसंघका महासचिव गुटेरेस
काठमाडौं, १५ कात्तिक । नेपालको औपचारिक चारदिने भ्रमण पूरा गरेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्किएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा १२...
अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं । अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित बाँके र कैलालीका छुट्टाछुट्टै स्थानबाट ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूमध्ये बाँके...
‘महाजात्रा’को विजेश्वरीमा शुभमुहूर्त, सुटिङ आजैबाट सुरु
काठमाडौँ । फिल्म ‘महाजात्रा’ निर्माण युनिटले बुधवार राजधानीको विजेश्वरी मन्दिरमा बौद्ध परम्परा अनुसार हवन गर्दै फिल्मको शुभमुहूर्त गरेको छ ।
मुहूर्तमा वरिष्ठ अभिनेता हरिवंश आचार्यसहित...
सामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने व्यक्ति पक्राउ
काठमाडौं । काठमाडौं, सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा झापा दमक नगरपालिका-५ वतन भएका ४६ वर्षीय डिल्ली राम खनाललाई सोमबार प्रहरीले...
तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य घटेर कारोबारमा आएको छ । यससँगै, सुनको मूल्य आज लगातार तेस्रो दिन घटेको महासंघले जनाएको...
दुई महिनामा १० करोड बराबरको केरा आयात
खजुरा । नेपालगन्ज जमुनाह नाकाबाट दुई महिनामा रु १० करोड बढीको केरा नेपाल आयात भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन र...
प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घट्यो
कठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ। बुधबार सो सेसनमा ०.२१ अंक घटेर १८६४.१८ विन्दुमा झरेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने...






























