Bishal Puri
भूमिसम्बन्धी अध्यादेश आज जारी हुन्छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी अध्यादेश आज जारी हुने बताएका छन् । बुधवार बिहान बालुवाटारमा उद्योगी व्यवसायीहरूले अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन...
कांग्रेस सभापति देउवाले पार्टीका मन्त्रीहरूसँग छलफल गर्ने
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट मन्त्री भएकाहरूलाई छलफलका लागि बोलाएका छन् । सभापति देउवाले आफ्नो पार्टीका मन्त्रीहरूलाई बिहीबार बिहान आफ्नै...
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छः प्रधानमन्त्री
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद...
दक्षिण कोरियामा पक्राउ पर्ने पहिलो राष्ट्रपति बने येओल
सोल । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति यून सुक येओललाई पक्राउ गरिएको छ । हप्तौँदेखि अनुसन्धानकर्ता र उनका सुरक्षाकर्मीहरूबिच घम्साघम्सीपछि अन्ततः अनुसन्धानकर्ताहरूले बुधवार बिहान युओललाई...
थुनछेक बहसका लागि रवि लामिछानेलाई अदालत ल्याइयो
काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी...
कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछः माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिलेको नेपालको राजनीतिमा थुप्रै विकृति र विसङ्गति देखा परेको बताएका छन् ।
४१ औँ पिस्कर स्मृति दिवसका...
संसद्मा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन
काठमाडौँ । सरकारले दोस्रोपटक अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन गरेको छ । संसद्मा विचाराधीन रहेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक, २०८१’लाई सरकारले...
सार्वजनिक सेवा प्रशारण संस्थाहरु चाकडी गर्ने संस्थाको रुपमा विकास भयो: सञ्चारमन्त्री
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रशारण संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्ने संस्थाको रुपमा विकास...
चिनियाँ एप रेडनोटमा ‘टिकटक शरणार्थी’को ओइरो
वासिङ्टन डिसी । अमेरिकामा टिकटकमाथि प्रतिबन्धको दिन नजिकिँदै आइरहेको छ । प्रतिबन्ध छल्न चिनियाँ एप रेडनोटमा अमेरिकी टिकटक प्रयोगकर्ताहरूको भिड लागिरहेको छ ।
सोमबार अमेरिकामा...
फस्टलुकमा यस्तो देखियो फिल्म ‘महाराजधिराज’
काठमाडौँ । माघे सङ्क्रान्तिको अवसर पारेर फिल्म ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
छत्रेश्वरी म्यानेजमेन्ट प्रा लिको प्रस्तुति रहेको फिल्मको फष्टलुक्स पोष्टरमा ‘अनेकौं समस्या...
































