Bishal Puri
सशष्त्र सुरु गरेको दिनलाई राष्ट्रिय दिवसको रुपमा क्यालेन्डरमा राखियो, सच्चाउनु पर्छः...
काठमाडौं, १६ असोज । तत्कालिन नेकपा माओवादीले सशष्त्र सुरु गरेको दिनलाई क्यालेन्डरमा समावेश गरे पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन्...
नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी
बाँके, १६ असोज । नेपालगञ्ज सहर तनाबग्रस्त बनेको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको भए पनि स्थीति नियन्त्रण बाहिर गएको छ । ...
सरुवापछि अलपत्र शिक्षकको न्यायका लागि तात्यो सामाजिक संजाल
बारा, १६ असोज । गत शनिवार बिहानैदेखि सामाजिक संजाल फेसबकुमा शिक्षक ब्रम्हदेव पासवानको तस्वीर चर्चामा छ ।
सडक छेउमै बसेको पासवानको तस्विर पोष्ट गर्दै अधिकांशले...
एनआइसी एसिया क्यापिटललाई १ अर्ब रुपैयाँको म्युचुअल फन्डको अनुमति
काठमाडौ, १६ असोज । एनआइसी एसिया क्यापिटले म्युचुअल फन्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
क्यापिटलले ‘एनआइसी एसिया ग्रोथ फन्ड–२’ को १०...
कुमारी बैंकलाई ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री अनुमति
काठमाडौ, १६ असोज । कुमारी बैंकले ५ अर्ब रुपैयाँको ५० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बोर्डले प्रति इकाई १...
धेरै बिदा दिनेमा नेपाल पहिलो नम्बरमा रहे पछि बाबुरामले भने, ‘अनि...
काठमाडौं, १६ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराइले धेरै बिदा दिन मुलुकमा गनिएको भन्दै ब्यङग्य गरेका छन् । वल्ड स्टाटिक्सले सबैभन्दा सार्बजनिक...
भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरु जेल जान्छन् : शंकर पोखरेल
पोखरा, १५ असोज । एमाले महासचिव शंकर पोखरेलले कुनै पनि भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरु जेल जाने दाबी गरेका छन् । एमाले गण्डकी प्रदेश...
एक साताभित्र सम्पत्ति शुद्धीकरण विधेयक संशोधन प्रतिवेदन बुझाउनुपर्ने
काठमाडौं, १५ असोज । सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमा दफावार छलफल गरी सुझाव दिन गठित उपसमितिको म्याद सात दिन थप गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको...
१० लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ
रूपन्देही । रुपन्देहीको बेलहिया नाकाबाट १० लाख भारतीय रुपैयाँसहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाका सशस्त्र प्रहरी बल...
गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण
काठमाडौं, १५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ । सोमबार राष्ट्रपति भवन शीतल निवास पुगेर...
































