Bishal Puri
बाहुबली स्टार प्रभासको फेसबुक पेज ‘ह्याक’
मुम्बई। प्रभास साउथका सुपरस्टार हुन् । उनको देश तथा विदेशमा फ्यान फलोइङ अत्याधिक छ ।
यसैबीच प्रभास सामाजिक सञ्जालमा खासै सक्रिय छैनन् । उनले आफ्नो...
प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् ।
सात दिने लामो इटली भ्रमण पछि उनी शुक्रवार बिहान स्वदेश फर्किएका हुन । संयुक्त राष्ट्रसङ्घीय खाद्य...
गगन थापाले बुझाए निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना
काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन् । थापाले सामाजिक सञ्जालमार्फत आफूले १५ हजार रुपैयाँ जरिवाना...
एनआरएनए पोर्चुगलको अन्तरास्ट्रिय समन्वय सदस्यमा रबि अर्यालको उमेदवारी
लिस्वन – गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् पोर्तुगलका वर्तमान सचिव रवि अर्यालले आगामी जुलाई ३० मा हुने संघको ९ औँ अधिवेशनबाट अन्तराष्ट्रिय समन्वय...
कोशीमा अर्को सरकार गठन प्रक्रिया सुरु गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ ।
सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै सर्वोच्चले त्यसका आधारमा...
मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित
काठमाडौं । राष्ट्रिय सभाले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधनसहित पुनः...
अर्थमन्त्री महतले गरे विमानस्थलको निरीक्षण
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।
महत आज बिहान निरीक्षणका लागि आज बिहान विमानस्थल पुगेका हुन् । विमानस्थल पुगेका...
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ४.१४ अंकले बढेको छ । यससँगै सूचक २१६८.४५ विन्दुमा आएको छ । ३ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर...
मणीपुर घटनाले भारतीय संसदमा हंगामा, प्रधानमन्त्री मोदीसँग जवाफ मागिने
नयाँदिल्ली। भारतको उत्तर पूर्वी राज्य मणिपुरमा ८० दिनभन्दा बढी समयदेखि हिंसा जारी छ, जसका कारण भारतको संसद बैठकमा हंगामा भएको छ।
मणिपुरमा हिंसा भइरहेका बेला...
एमाले संसदीय दलको बैठक आह्वान
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ ।
बुधबार प्रतिनिधिसभाको बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२ बजे...
































