Bishal Puri
तोलामा ९०० रुपैयाँ घट्यो सुनको मूल्य
काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको छ । महासंघले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा प्रतितोला ९०० रुपैयाँ घटेको...
कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति जिम्मेवारी दिएका छन् । स्वास्थ्योपचारका लागि सिंगापुर गएका सभापति देउवाले उपसभापति खड्कालाई...
कार्बन उत्सर्जन न्यूनीकरण गर्न आसेजद्धारा युएनपार्कमा वृहत् सरसफाई कार्यक्रम आयोजना
ललितपुर। विश्वभरी बढ्दै गइरहेको कार्बन उत्सर्जन न्यूनीकरण गरी पर्यावरण संरक्षण गर्न आसेजले सोमबार ललितपुरको युएनपार्कमा वृहत् सरसफाई कार्यक्रम आयोजना गरेको छ । आसेज ब्लू...
देउवा र आरजु छुट्टाछुट्टै सिंगापुरमा, एक सातासम्म उपचार हुने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पुर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका...
सुनवाई समितिमा न्यायधिस कार्कीका उजुरीकर्तासँग छलफल हुने
काठमाडौं। आज संसदीय सुनवाई समितिको बैठक बस्दैछ । सर्वोच्च अदालतका प्रधानन्यायधिसमा सिफारिस हरिकृष्ण कार्की बिरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गर्नका लागि उक्त बैठक बस्न...
नाबालिका बलात्कारमा ८० वर्षीय वृद्धसहित चारजनालाई १८ वर्ष कैद सजाय
ओखलढुंगा। ओखलढुंगा जिल्ला अदालतले नाबालिका बलात्कारमा दोषी ठहर गर्दै ८० वर्षीय वृद्धसहित चारजनालाई १८ वर्षको कैद सजाय फैसला सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश...
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम पारित
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । गत २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको आर्थिक...
सेयर बजार ३४.१७ अंकले बढ्याे
काठमाडौ । सेयर बजार मंगलबार ३४.१७ अंकले बढेकाे छ । मंगलबार नेप्से सूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा आएको छ । ४ अर्ब १२...
राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या ,एन्जिओप्लाष्ट गरेर मुटुको बन्द धमनी खुलाइयाे
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएको छ । मंगलबार बिहान मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना...
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा माओत्सेलुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माओत्सेलुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिनाले मंगलबार बेइजिङ स्थित माओत्सेलुङको समाधिस्थलमा...
































