Home Authors Posts by Bishal Puri

Bishal Puri

Bishal Puri
6911 POSTS 0 COMMENTS

उद्योगमन्त्रीको भारत भ्रमणः पेट्रोलियम पाइपलाइन लगायतका विषयमा छलफल

0
काठमाडौँ । भारत भ्रमणको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पाइपलाइन, बैतडीको झुलाघाट स्थित नेपाल–भारत सिमानदी महाकालीमा मोटरेवल पुल निर्माण कार्य...

करिब ७ लाख मूल्य बराबरको रुद्राक्षको दाना बरामद

0
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट करिब ६ लाख ८८ हजार रुपैयाँ बराबरको रुद्राक्षको दाना सशस्त्र प्रहरीले आज बरामद गरेको छ...

दीपेन्द्रको आक्रामक अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

0
काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा एनपीएलमा विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ...

उपचुनावमा जनताले नयाँ विकल्प नपाएर पुरानै छान्न बाध्य भएः बाबुराम भट्टराई

0
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले उपचुनावमा जनता नयाँ विकल्प नपाएर पुरानै मध्येबाट एउटा दल छान्न बाध्य भएको बताएका छन् । स्थानीय तहका...

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी छ्याङबीच भेटवार्ता

0
बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा...

अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित

0
काठमाडौं । कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा लगातार दोस्रो जित हात पारेको छ । अनिलको अविजित ६२...

टिकट काटेर धरहरा चढ्नेको सङ्ख्या ६ हजार नाघ्यो

0
काठमाडौँ । स–शुल्क टिकट काटेर धरहरा चढ्नेको सङ्ख्या ६ हजार नाघेको छ । एक साताको अवधिमा ६ हजार ९२८ जनाले स–शुल्क टिकट लिएर धरहरा...

कर्णालीको दुर्गम क्षेत्रका नागरिकलाई शुद्ध पानी दिनु मेरो प्रमुख लक्ष्य हो...

0
सुर्खेत । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेश सहितका बिकट क्षेत्रका आम नेपाली नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइमा पहुँच पुर्‍याउन आफू लागि...

कीर्तिपुर–४ को अध्यक्षमा कांग्रेसका बानियाँ विजयी

0
काठमाडौं । कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १ हजार १५५ मतसहित...

काठमान्डु गुर्खाजले चितवनलाई दियो ११२ रनको लक्ष्य

0
काठमाडौं । काठमान्डु गुर्खाजले जारी नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । टस जितेर चितवन राइनोजले काठमान्डुलाई ब्याटिङको निम्तो दिएको...