Kabita Gautam
काठमाडौँमा न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्यो
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको जनाएको छ।
महाशाखाले दिएको जानकारी अनुसार आइतबारको तुलनामा सोमबार बिहान...
जुम्लामा आगलागीबाट एक जनाको मृत्यु
मुगु । जुम्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँको लेकाली क्षेत्र रुपाकोटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
इलाका प्रहरी चौकी नराकोटका अनुसार आगो के कारणले...
कास्की अदालतले मागेको धरौटीविरुद्ध उच्च पुगे रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गरेका छन् ।
सोमबार धरौटी रकम उच्च भएको...
कांग्रेसले सरकारलाई पूरै साथ दिएको छ : प्रधानमन्त्री
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठुला दलको सहकार्यमा रहेको वर्तमान सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका छन् ।
भक्तपुरको...
सत्तारुढ दलहरूको बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका...
सफल हुनको लागि हरेक विषयवस्तुको गहिराईमा जान आवश्यक : मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सफल हुनको लागि हरेक विषयवस्तुको गहिराईमा जान आवश्यक रहेको बताएका छन् ।
सोमबार राष्ट्रिय...
सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् ।
सम्पत्ति शुद्धीकरण...
सभापति कप आज एनआरटी र फ्रेन्ड्स भिड्दै
काठमाडौं । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज क्वाटर फाइनलको अन्तिम खेल हुँदै छ...
कांग्रेस संसदीय दलको बैठक बस्दै,
काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । दिउँसो २ बजदेखि सुरु हुने बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा...
धर्मभक्त माथेमाको आँट युवाहरुले सिक्नुपर्ने पाठ हो:सुनिता ढंगोल
काठमाडौं । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र...