The News Buzzer
प्रधानमन्त्री दाहालले राजीनामा नदिने, संसदको सामना गर्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकले राजीनामा नदिई विश्वासको...
महानगरले लोकल मदिरालगायतका पेय पदार्थको ब्राण्डिङ गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने...
प्रधानमन्त्रीलाई ओलीको सुझाव : नियुक्ति, सरुवा, बढुवातिर नलाग्नुहोस
काठमाडौँ । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना नियुक्ति, सरुवा, बढुवातिर अल्झिएर बस्ने समय नरहेको बताए ।आइतबार काठमाडौँमा पार्टीको कृषि तथा सहकारी...
नीति तथा कार्यक्रममा नयाँ योजनाहरु समावेश छौँ : मन्त्री साह
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले सरकारले अहिलेको नीति तथा कार्यक्रममा केही नयाँ योजनाहरु समावेश गरी नयाँ मोडलमा जान खोजेको बताएकी...
‘दोलखामा खेलकुद’नामक पुस्तक सार्वजनिक
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले दोलखामा खेलकुद नामक पुस्तक विमोचन...
पारालिम्पिकमा भीमबहादुरले खेल्ने
पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस २०२४ पारालिम्पिकमा पौडीमा प्रतिस्पर्धा गर्ने भएका छन् ।विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसंगै भीमको पारालिम्पिक...
मीरा : स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी गरिने, पहिलो प्रदर्शनी...
काठमाडौं । नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी सुरु गरिने भएको छ । यसको सुरुवात पोखराबाट हुन लागेको निर्देशक अनिता पण्डितले...
लिखु तामकोशीको खिम्तीका किसानलाई अनुदानमा कृषि उपकरण
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ का किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ ।
गाउँपालिकाको ५) प्रतिशत अनुदान सहयोगमा सो वडाका किसानलाई १३ वटा...
संविधान ठिक कि बेठिक भनेर सांसदहरुले मूल्यांकन गर्छन : अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधान ठिक कि बेठिक भनेर प्रमाणित गर्ने दायित्व यसको कार्यान्वयनको जिम्मा लिएका सांसदहरुले लिनुपर्ने बताए ।
आइतबार...
‘कलेजी कटाउन्या माया’को नयाँ भर्जन सार्वजनिक
काठमाडौं । मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’सार्वजनिक भएको छ। नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार...
































