Home Authors Posts by The News Buzzer

The News Buzzer

The News Buzzer
75 POSTS 0 COMMENTS

बुद्धवीर र धर्मलाई स्वर्ण

0
काठमाडौं । नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५...

विवाहको बहानामा मानव बेचबिखन, ३१ वर्षीया युवति पक्राउ

0
काठमाडौं । विवाहको वहानामा चीन पु¥याई मानव बेचबिखन गरेको प्रहरीले एक जनालाई गरेको छ ।  पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१ जोगीदह घर भएकी ३१ वर्षीया...

नेकपा एसमा वरिष्ठसहित ७ उपाध्यक्ष रहने 

0
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएको छ ।  बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आलोकनगरमा बसेको पार्टी सचिवालयको बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना...

कोपा अमेरिका : घरेलु टोली अमेरिका पराजित

0
काठमाडौं । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिका पराजित भएको छ । शुक्रबार विहान सकिएको खेलमा अमेरिका पानामसँग २–१ गोल अन्तरले पराजित भएको हो...

देशको शिक्षा प्रणाली राम्रो नभएको सरोकारवालाहरुको भनाई 

0
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. विष्णुप्रसाद पोखरेलले देशको शिक्षा प्रणाली राम्रो नभएको बताएका छन् ।  आज काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले २०७० सालमा भर्ना...

नेपाली डकुमेन्ट्री ‘देवी’ले न्युजिल्याण्डमा जित्यो उत्कृष्ट अवार्ड

0
काठमाडौं । न्युजिल्यान्डको डकएज फेस्टिभलमा छनोट भएको नेपाली डकुमेन्ट्री ‘देवी’ले ‘एज अ इम्प्याक्ट’ विधामा उत्कृष्ट अवार्ड जितेको छ । ६ वटा क्याटेगोरीमा प्रतिस्पर्धा गरेको...

साउनदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्र्ने समय बढाउन गृहमन्त्रीलाई एमाले नेताको...

0
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति थप गर्न गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरेको छ...

मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा ताला लगाउँछौं : गृहमन्त्री लामिछाने

0
मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा ताला लगाउँछौं ः गृहमन्त्री लामिछानेकाठमाडौं । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले, मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा...

झिनो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको १ विकेट गुम्यो 

0
काठमाडौं । आईसीसी टी २० विश्वकपको फाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको झिनो लक्ष्य दिएको छ ।  बिहीबार टारोउबामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको...

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ कञ्चनजङ्घा चिया बगानलाई

0
काठमाडौं । मदन भण्डारी फाउण्डेशनले यसपालीको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र, पांचथरलाई दिने निर्णय गरेको छ ।  बुधबार काठमाडौंमा पत्रकार...