The News Buzzer
केन्यामा भयानक सडक दुर्घटना, ४८ को मृत्यु
एजेन्सी । पश्चिमी केन्याको लन्डियानीमा एउटा भयानक सडक दुर्घटना भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा ४८ जनाको मृत्यु भएको प्रहरी र प्रत्यक्षदर्शीले जानकारी...
आजदेखि व्यवसायीले निर्माण सामग्री उत्पादन बन्द गर्ने
काठमाडौं । क्रसर तथा खानी व्यवसायीले शनिबारदेखि देशभर ढुंगा गिटी र बालुवाको बिक्री तथा उत्पादन बन्द गर्ने भएका छन् ।
सरकारले ‘अवैध’का नाममा क्रसर...
प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्व भ्रष्टाचार मुद्दा
काठमाडौं । ओखलढुङ्गाको मोलुंग गाउँपालिका २ का तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्व तीन लाख ८२ हजार ५० रुपियाँ भ्रष्टाचार आरोप लागेको छ ।
अख्तियार...
साउन १ गतेदेखि काठमाडौं महानगरमा प्लाष्टिकको प्रयोगमा प्रतिबन्ध, प्लाष्टिकका फूलगुच्छा पनि...
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लाष्टिक प्रयोगमा निषेध लगाउने भएको छ । बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै काठमाडौंका मेयर बालेन्द्र शाह...
बालेन शाहलाई स्पष्टीकरण नसोध्न अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका मेयर बालेन्द्र शाह ९बालेन०लाई तत्काल स्पष्टीकरण नसोध्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश धिरबहादुर...
बिहिबार ४.७५ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्व ४४ करोडमाथिको सेयर...
काठमाडौं । बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५३ बिन्दुमा पुगेको हो ।
बिहिबार नेप्सेमा...
नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुल्यो, सर्वोच्च अदालतले अन्तरिम आदेश दिन...
काठमाडौं । नागरिकता ऐन कार्यान्वयन हुने भएको छ । बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खुलेको हो...
अर्थ मन्त्रालयले सुरु गर्यो बजेट कार्यान्वयनको पूर्व तयारी
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०र८१ को बजेट कार्यान्वयनका लागि पूर्व तयारी सुरु गरेको छ । बिहीबार मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा...
९२ रन बनाउँदा नेपालको पाँचौं विकेट गयो
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको लक्ष्य पछ्याएको नेपालको पाँचौ विकेट गएको छ । टिमको स्कोर ९२ रन हुँदा...
प्याज आयात हुुन थालेसँगै ह्वात्तै घट्यो प्याजको भाउ
काठमाडौं । मुलुकमा प्याज आयात हुुन थालेसँगै भाउ ह्वात्तै घटेर त्यसको सकारात्मक प्रभाव देशकै ठुलो तरकारी बजार कालीमाटीमा देखिएको छ । तरकारी आयातमा...
































