Home Authors Posts by The News Buzzer

The News Buzzer

The News Buzzer
183 POSTS 0 COMMENTS

केन्यामा भयानक सडक दुर्घटना, ४८ को मृत्यु

0
एजेन्सी । पश्चिमी केन्याको लन्डियानीमा एउटा भयानक सडक दुर्घटना भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा ४८ जनाको मृत्यु भएको प्रहरी र प्रत्यक्षदर्शीले जानकारी...

आजदेखि व्यवसायीले निर्माण सामग्री उत्पादन बन्द गर्ने

0
काठमाडौं । क्रसर तथा खानी व्यवसायीले शनिबारदेखि देशभर ढुंगा गिटी र बालुवाको बिक्री तथा उत्पादन बन्द गर्ने भएका छन् । सरकारले ‘अवैध’का नाममा क्रसर...

प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्व भ्रष्टाचार मुद्दा

0
काठमाडौं । ओखलढुङ्गाको मोलुंग गाउँपालिका २ का तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्व तीन लाख ८२ हजार ५० रुपियाँ भ्रष्टाचार आरोप लागेको छ । अख्तियार...

साउन १ गतेदेखि काठमाडौं महानगरमा प्लाष्टिकको प्रयोगमा प्रतिबन्ध, प्लाष्टिकका फूलगुच्छा पनि...

0
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लाष्टिक प्रयोगमा निषेध लगाउने भएको छ । बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै काठमाडौंका मेयर बालेन्द्र शाह...

बालेन शाहलाई स्पष्टीकरण नसोध्न अदालतको आदेश

0
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका मेयर बालेन्द्र शाह ९बालेन०लाई तत्काल स्पष्टीकरण नसोध्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश धिरबहादुर...

बिहिबार ४.७५ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्व ४४ करोडमाथिको सेयर...

0
काठमाडौं । बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५३ बिन्दुमा पुगेको हो । बिहिबार नेप्सेमा...

नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुल्यो, सर्वोच्च अदालतले अन्तरिम आदेश दिन...

0
काठमाडौं । नागरिकता ऐन कार्यान्वयन हुने भएको छ । बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खुलेको हो...

अर्थ मन्त्रालयले सुरु गर्‍यो बजेट कार्यान्वयनको पूर्व तयारी

0
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०र८१ को बजेट कार्यान्वयनका लागि पूर्व तयारी सुरु गरेको छ । बिहीबार मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा...

९२ रन बनाउँदा नेपालको पाँचौं विकेट गयो

0
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको लक्ष्य पछ्याएको नेपालको पाँचौ विकेट गएको छ । टिमको स्कोर ९२ रन हुँदा...

प्याज आयात हुुन थालेसँगै ह्वात्तै घट्यो प्याजको भाउ

0
काठमाडौं । मुलुकमा प्याज आयात हुुन थालेसँगै भाउ ह्वात्तै घटेर त्यसको सकारात्मक प्रभाव देशकै ठुलो तरकारी बजार कालीमाटीमा देखिएको छ । तरकारी आयातमा...