काठमाडाैं। दशनामी परिवारको पहिलो ऐतिहासिक मुल मन्त्र रेकर्ड गरिएको छ । नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष हिमाल गिरीको शब्द रहेको उक्त गितमा चर्चित गायक तथा सङ्गितकार बाबुल गिरीको संगित रहेको छ ।
जसमा स्वर अहिलेका लोकप्रिय तथा चर्चित गायक कर्ण राज गिरी,बाबुल गिरी,मनु पुरी र अस्मिता भारतीको रहेको छ। गित अकोस्टिक नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
मन्त्र : तिर्थाश्रमवनारण्यगिरीसागर्पर्वता
सरस्वतीपुरी चैव भरती च रहेको छ ।


























