बाँके। बाँकेको कोहलपुरमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् ।  

घाइतेको  टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।   हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ । घाइते विकको नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेको छ ।  ह
    

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here